शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

धर्मको आडमा अपराध

रामबहादुर बम्जनलाई आजै सरलाही लगिँदै, बालिका बलात्कारको आरोप


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/5945
    पुष २५, २०८० बुधबार
    रामबहादुर बम्जनलाई आजै सरलाही लगिँदै, बालिका बलात्कारको आरोप

    काठमाडौं । प्रहरीले पक्राउ गरेका रामबहादुर बम्जनलाई बुधबार सर्लाही लगिने भएको छ ।

    २०७६ सालमा सर्लाहीमा एक नाबालिका बलात्कारको आरोप लागेदेखि उनी प्रहरीको खोजीमा रहेका थिए ।

    केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले बुधबार पत्रकार सम्मेलन गरी जिल्ला अदालतमा उपस्थित गराउन उनलाई आजै सर्लाही लैजान लागिएको जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij