सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेपाल प्रहरी

भाडामा बस्नेको विवरण राख्न घरबेटीलाई प्रहरीको आग्रह


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/825
    असोज ८, २०७८ शुक्रबार
    भाडामा बस्नेको विवरण राख्न घरबेटीलाई प्रहरीको आग्रह


    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले भाडामा बस्नेको व्यक्तिगत विवरण टिपेर राख्न घरबेटीहरुलाई आग्रह गरेको छ । चाडपर्वको बेला चोरी र लुटपाटका घटना बढ्न सक्ने भएकाले प्रहरीले डेराभाडामा लगाएका घरबेटीलाई यस्तो आग्रह गरेको हो । 

    प्रहरीले चाडपर्वको बेला चोरीबाट बच्न  आवश्यक सचेतता अपनाउनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय प्रहरी परिसरले एक सूचना जारी गरी डेरा गरेको व्यक्ती तथा घरमा काम गर्ने व्यक्तीको नाम, थर र वतन फोटोसहितको स्थायी ठेगाना टिपेर राख्न घरबेटीलाई आग्रह गरेको हो ।

    bigyapti-police.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij