काठमाडौं । अमेरिकी डलर फेरि महंगिँदै गएको छ । डलर प्रतिएक खरिद दर नै १२० रुपैयाँ २८ पैसा पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज बिक्री दर १२० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, युरो १ को खरिद दर पनि १३९ रुपैयाँ १४ पैसा पुगेको छ । बिक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ९४ पैसा पुगेको छ भने बिक्री दर १६४ रुपैयाँ ७६ पैसा पुगेको छ ।
हेर्नुहोस्, २० विदेशी मुद्राको आजको भाउ :