सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

रुकुम पश्चिममा प्रहरी र स्थानीयबीच झडप, असईसहित ७ जना घाइते, काठमाडौं रेफर


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1213
    असोज ३०, २०७८ शनिबार
    रुकुम पश्चिममा प्रहरी र स्थानीयबीच झडप, असईसहित ७ जना घाइते, काठमाडौं रेफर

    रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी घाइते भएका छन् । 

    शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

    प्रहरी निरीक्षक कपिल शाहीका अनुसार घाइते प्रहरी सहायक निरीक्षक बोहरा र हवल्दार कालीबहादुर बोहरालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij