आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

अर्थ बजार

आज कुन देशको मुद्राको विनिमय दर कति छ ? (सूचीसहित)


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1264
    कात्तिक २, २०७८ मंगलबार
    आज कुन देशको मुद्राको विनिमय दर कति छ ? (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र १४० रुपैयाँ १० पैसा रहेको छ ।

    यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल ३३ रुपैयाँ २ पैसा र बिक्रिदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।

    हेर्नुहोस्, विदेशी मुद्राको विनिमयदर विस्तृतमा 

    dollor.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij