आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

शेयर बजार

शेयर बजारमा प्रिओपनिङमा नै ११ दशमबल १० अंकले बढ्यो


  • 757
    SHARES
  • https://indrenipost.com/posts/1298
    कात्तिक ३, २०७८ बुधबार
    शेयर बजारमा प्रिओपनिङमा नै ११ दशमबल १० अंकले बढ्यो

    काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज ७७ दशमबल ३३ अंकभन्दा बढीले घटेको शेयर बजारमा बुधबार प्रिओपनिङमा नै ११ दशमबल १० अंकले बढेको छ ।  मंगलबार ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको थियो ।

    वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि शेयर बजारमा लगातार गिरावट आएको हो ।

    मंगदलबारको कारोबारमा पनि ७ कम्पनीका लगानीकर्ताले भने कमाएका थिए । तर, १७८ कम्पनीका लगानीकर्ता भने कारोबारबाट निराश बन्नु परेको ।  
     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij