आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

सुनको मूल्य फेरि बढ्यो


  • 928
    SHARES
  • https://indrenipost.com/posts/1310
    कात्तिक ४, २०७८ बिहीबार
    सुनको मूल्य फेरि बढ्यो

    काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । 

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

    बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij