आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

६० अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब मात्रै


  • 910
    SHARES
  • https://indrenipost.com/posts/1320
    कात्तिक ४, २०७८ बिहीबार
    ६० अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब मात्रै

    काठमाडौं । सेयरबजार आज दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से ६०.५६ अंकले र सेन्सिटिभ सूचक १२।०९ अंकले बढेको हो । 

    सूचक बढे पनि आज कारोबार रकम साढे २ अर्ब मात्रै छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २ सय १७ कम्पनी कारोबारमा सामेल भएकामा ६१ लाख कित्ता सेयर बिक्री भएका छन् । 

    आज १३ वटै उपसूचक हरियो छन् । सेयरबजारमा ८ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । 

    लगानीकर्ताहरुले आज ४।९६ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ ।

    आज सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको ९ करोडको कारोबार भएको हो । त्यस्तै हिमालयन डिस्टिलरीको ७ करोडको सेयर कारोबार भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij