मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शिक्षा दिवस : नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)


  • 955
    SHARES
  • https://indrenipost.com/posts/4642
    असोज २, २०८० मंगलबार
    शिक्षा दिवस : नेपाल विद्याभूषण ९०५ र विद्यापदक ४६ जनालाई प्रदान गरिँदै (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९०५ जनालाई नेपाल विद्याभूषण, विद्यापदक ४६ जनालाई विभूषित गर्ने भएको छ । 

    यीमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई प्रदान गरिनेछ ।

    ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।

    यस्तै ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

    शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

    यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षा–स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij