मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

युक्रेनमा भयानक रुसी आक्रमण- ३० जनाको मृत्यु, १६० भन्दा बढी घाइते


  • 388
    SHARES
  • https://indrenipost.com/posts/5799
    पुष १४, २०८० शनिबार
    युक्रेनमा भयानक रुसी आक्रमण- ३० जनाको मृत्यु, १६० भन्दा बढी घाइते

    रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ ।

    सन् २०२२ को फेबु्रअरीमा आक्रमण सुरू गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए ।

    आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् ।

    उक्त आक्रमणबाट १६० जनाभन्दा बढी घाइते भएका छन् ।

    मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ ।

    आक्रमणमा प्रसूतिगृहलाई समेत निशाना बनाइएको छ ।

    रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij