आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

बजेटमा रकमबिनाका शीर्षक राखियोः राजेन्द्र पाण्डे


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9302
    जेठ १५, २०८२ बिहीबार
    बजेटमा रकमबिनाका शीर्षक राखियोः राजेन्द्र पाण्डे

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकमबिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

    बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा केही पपुलिस्ट कुराहरु पनि आएको बताए।

    उनले धेरै कुराहरु अव्यवहारिक रहेको बताए। प्राथमिकता दिन खोजेका कुराहरुलाई राम्रोसँग प्राथमिकता नदिइएको उनको भनाइ थियो। रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको उनले आरोप लगाए।

     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij