मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जन्मदिनमा निर्देशक सुदर्शन थापाले सुप्रियासँग यसरी साटेका थिए औंठी


  • 3.1K
    SHARES
  • https://indrenipost.com/posts/583
    भदौ २३, २०७८ बुधबार
    जन्मदिनमा निर्देशक सुदर्शन थापाले सुप्रियासँग यसरी साटेका थिए औंठी

    निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ ।

    सुदर्शनले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल -याडिसनमा औँठी साटासाट गरे । सुप्रिया मोडल पनि हुन् ।

     हाल एपी वान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक चलचित्रका साथै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । सुदर्शन र सुप्रियाको बिहे भने १ असोजमा गर्ने तय भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij