मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु


  • 496
    SHARES
  • https://indrenipost.com/posts/5844
    पुष १७, २०८० मंगलबार
    इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु

    हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरू भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ ।

    यसैबीच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल(कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् ।

    उनले गाजामा युद्ध सुरू भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको पनि उल्लेख गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij