मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

नेतान्याहुद्वारा आफ्ना लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा


  • 505
    SHARES
  • https://indrenipost.com/posts/5888
    पुष २३, २०८० सोमबार
    नेतान्याहुद्वारा आफ्ना लक्ष्य प्राप्त नगरेसम्म युद्ध अन्त्य नहुने घोषणा

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ ।

    विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ । तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन् ।

    हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन, "नेतन्याहुले भने। उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij