मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

आयल निगमले भन्यो ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ


  • 289
    SHARES
  • https://indrenipost.com/posts/8200
    फागुन २०, २०८१ मंगलबार
    आयल निगमले भन्यो ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ

    काठमाडौं ।  नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।

    आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij