बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8505
    चैत १४, २०८१ बिहीबार
    यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट

     काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । जसअनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ ।

    रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप ९भद्रकालीतर्फ मुख्यसडकमा नै रहने० छ । यस्तै रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप ९रत्नपार्कतर्फको भागमा नै रहने० छ भने रुट नम्बर–३ मा सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप ९आर।आर। क्याम्पसतर्फको भागमा नै रहने छ ।
    जुलुस सोह्रखुट्टे चोक, बबरमहल ९पुलको छेउ०, कुपण्डोल ९हनुमानथान०, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ । १ बजेदेखि हुने वृहत जनसभाको कार्यक्रमिक मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij