आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
अर्थ
शुक्रबार, साउन ६ २०७९

काठमाडौं । असार मसान्तसम्म पेश गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेश गरेका छैनन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ ।  कूल

मंगलबार, जेठ १७ २०७९

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने,

सोमबार, जेठ १६ २०७९

काठमाडौं । अर्बौंको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भैरहेको अवस्थामा सरकारले स्वदेशमा उत्पादन बढाएर आयात प्रतिस्थान गर्न कृषिलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बजेटमा कृषि उपज आयात ३० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा प्रस्तुत

आइतबार, जेठ १५ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२८० रुपैयाँ तोकिएको महासंघले

आइतबार, जेठ १५ २०७९

काठमाडौं । अर्थमन्त्री जनार्द्धन शर्माले मध्यराति लामो रस्साकस्सीपछि सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायतको तलब वृद्धि गर्ने निर्णय गरेका छन् । बेलुका चार बजे दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी वर्षको बजेटमार्फत अर्थमन्त्रीले तलब वृद्धिको घोषणा गर्ने छन् । मुख्य सचिवको नेतृत्वको समितिले तलब बढाउन सुझाव

आइतबार, जेठ १५ २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश

आइतबार, जेठ १५ २०७९

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव संकलन गरेर मन्त्रीहरु राजधानी विराटनगर फर्किएका छन् । तल्लो तहसम्मै पुगेर सुझाव संकलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ । प्रदेशका मन्त्री

आइतबार, जेठ १५ २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसद्समक्ष पेस गरेको चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षणअनुसार कुल सार्वजनिक ऋणमध्ये ८ खर्ब ६३ अर्ब १९ करोड आन्तरिक र ९ खर्ब ८४ अर्ब ९९ करोड विदेशी हो । सर्भेक्षण अनुसार आर्थिक वर्ष २०७५र७६ मा १० खर्ब ४८ अर्ब रुपैयाँ रहेको

शनिबार, जेठ १४ २०७९

काठमाडौं । वृद्धवृद्धाको संरक्षणका लागि दिगो र दीर्घकालीन उपाय अपनाउनुको सट्टा सरकारले भत्ता पाउने उमेर घटाउन लागेको छ । आउँदो वर्षको बजेटबाट ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था सरकारले गर्न लागेको हो । हालसम्म ७० वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराइँदै आएको छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले ६५

शनिबार, जेठ १४ २०७९

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका छन् ।। पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको

शुक्रबार, जेठ १३ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले खाद्यान्नको मूल्य बढेको भन्दै बिहीबार पोखरामा थाल ठटाएर विरोध प्रदर्शन गरेको छ । राप्रपा कार्यकर्ताले मूल्यवृद्धिको विरोध गर्दै मोटरसाइकल सडकमा डोर्‍याए । राप्रपा कास्कीले बुधबार मात्रै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । खाद्यान्नको मुल्य वृद्धिले

शुक्रबार, बैशाख ९ २०७९

सेयर बजार मापक नेप्से परिसूचकमा पछिल्लो साता ८९.७९ अंकले गिरावट आएको  छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको हो । आठ महिनाअगाडि ०७८ भदौ २

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ४ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँ कायम

बिहीबार , बैशाख ८ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकको सुधार देखिएको घटेको छ । आज नेप्से ४.९४ अंकले बढेर दुई हजार ३ सय २५ दशमलब ४५ विन्दुमा रोकिएको हो । बुधबार नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब

बिहीबार , बैशाख ८ २०७९

काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ । अघिल्लो कारोबार दिन ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५६ अंक बढेर २३२७.०८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६० अंक बढेको छ

बिहीबार , बैशाख ८ २०७९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ सय रुपैयाँ रहेको छ

बुधबार, बैशाख ७ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ

बुधबार, बैशाख ७ २०७९

काठमाडौं । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १५ सयले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ । सोमबार ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ३.३३ अंक बढेर २३४७.२१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९५ अंक बढेको छ । मंगलबार प्रि ओपन सेसनमा

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य

बुधबार, चैत ३० २०७८

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ । गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ । समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ ।  गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य

मंगलबार, चैत २९ २०७८

काठमाडौं । पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ । गत २५ चैतमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी पदमुक्त गर्ने

मंगलबार, चैत २९ २०७८

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सरकार र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीले सरकारले अर्थतन्त्र बिगारेको आरोप लगाएको भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले त्यसको प्रतिवाद गरेका छन् ।अर्थमन्त्री शर्माले अर्थतन्त्रमा असन्तुलन आउनुमा गभर्नर अधिकारीलाई दोषी देखाए

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij