आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
अर्थ
शुक्रबार, कात्तिक ३ २०८०

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन् ।   चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था

शुक्रबार, कात्तिक ३ २०८०

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खसीबोका र च्याङ्ग्राको मूल्यमा थप छुट दिएको छ । मन्त्रालयले शुक्रबारदेखि जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट खटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रतिकिलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ । चाडपर्वको बेला

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) विश्वका विभिन्न देशका जनता–जनताबीचको आपसी सहकार्य तथा आर्थिक विकासका निम्ति भएको बताए । बेल्ट एण्ड रोड फाउण्डेशनले बेइजिङमा आयोजना गरेको

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब भुक्तानी हुने भएको छ ।  निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ ।  उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं ।नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिदबापत लिएको ऋण भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबढी र दुई वाइडबडी जहाजको लागि दुवै कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबढी जहाजको २०८० असोज महिनाको

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनदेखि असोज मसान्तसम्मको अवधिमा नौ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको बिजुली भारत निर्यात गरेको हो । प्राधिकरणले असोज महिनामा मात्र चार अर्ब

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । तीनकुनेका घनश्याम अधिकारी बुधबार पुतलीसडकस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा नयाँ नोट साट्न पुगे । घर जाँदा नयाँ नोट लिएर जाने योजना बनाएका उनले त्यहाँ नयाँ नोट साट्न पाएनन् । बैंकका कर्मचारीले पुरानै नोट दिने भनेपछि उनी रित्तो हात फर्किए ।  त्यसपछि उनी बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय

सोमबार, असोज २९ २०८०

सुदूरपश्चिम । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।   देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले

आइतबार, असोज २८ २०८०

दोलखा । सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने

आइतबार, असोज २८ २०८०

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको हो । घरपझोङ गाउँपालिका–२ मार्फाका

आइतबार, असोज २१ २०८०

किमाथाङ्का (सङ्खुवासभा), २१ असोज : सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त

आइतबार, असोज २१ २०८०

काठमाडौं । सरकारले सरकारले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । दसैँ, तिहार, छठलगायतका चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले

बिहीबार , असोज ११ २०८०

सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम  घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो।  नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस

बुधबार, असोज १० २०८०

कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल

बिहीबार , असोज ४ २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा

मंगलबार, असोज २ २०८०

चितवन ।  भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो ।   चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन उद्देश्यसहित अभियान सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार

आइतबार, भदौ ३१ २०८०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ ।        नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको

आइतबार, भदौ ३१ २०८०

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताउनुभएको छ ।    उहाँले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गर्नुभयो ।    काठमाडौँको भृकुटीमण्डपमा

बिहीबार , भदौ २८ २०८०

सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।   मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन

बिहीबार , भदौ २८ २०८०

सुन तस्करीको अनुसन्धान गरेर बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीको उद्गमस्थल ‘हङकङ’नै भएको ठहर गरेको छ । सिआइबीले अनुसन्धानका क्रममा एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो । त्यस क्रममा त्यहाँ चिनियाँ अधिकारीहरूसँगको सहकार्यमा उनले तस्करी भएको

सोमबार, भदौ २५ २०८०

काठमाडौं । २६ लाख नगदसहित सरकारकारी कर्मचारी पक्राउ परेका छन् । आज (सोमबार) बिहान ८ः४५ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको हो । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा

आइतबार, भदौ २४ २०८०

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले प्राविधिक सहयोग तथा बजारीकरणमा सहयोग गरेपश्चात् रामेछापका कृषक आलु खेतीतर्फ आकर्षित भएका छन् ।  परियोजनाले रामेछापका दुई स्थानीय तहलाई आलु जोन घोषणा गरी काम गरी रहेको छ । रामेछापको उत्तरी क्षेत्रका उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिका आलुजोन घोषण गरी

शुक्रबार, भदौ २२ २०८०

बेइजिङ । चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ । पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो । चीन एप्पलको तेस्रो ठूलो बजार

बिहीबार , भदौ २१ २०८०

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार

शनिबार, भदौ १६ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वैकल्पिक ऊर्जाको क्षेत्रमा सरकारको ध्यान प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौैंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकको संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सापकोटाले सरकारले वैकल्पिक ऊर्जाको क्षेत्रलाई प्राथमिकता साथ ध्यान नदिएको गुनासो गरे । उनले यस विषयमा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij