सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
बागमती
शुक्रबार, कात्तिक १७ २०८०

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश हस्तकला ग्रामको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०८० दर्ता भएको छ । प्रदेश सरकारको तर्फबाट पठाइएको उक्त विधेयक आज प्रदेशसभा सचिवालयमा दर्ता गरिएको सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशनको बैठकमा सो विधेयकमाथि छलफलका लागि आवश्यक

बुधबार, भदौ २० २०८०

मकवानपुर । बुधबारको लागि तय गरिएको बाग्मती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले

शुक्रबार, भदौ ८ २०८०

मकवानपुर । कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला

शुक्रबार, जेठ १३ २०७९

काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् । प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने

शुक्रबार, जेठ १३ २०७९

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ¥यापरको पहिचान बनाउनुभएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ । तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन् । त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए

बिहीबार , माघ २० २०७८

चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा स्मार्ट सडक बत्ती जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धनआयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने

सोमबार, माघ १७ २०७८

हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विजयी भएको छ । सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन् ।  प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि

बिहीबार , पुष १५ २०७८

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक-सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे,

आइतबार, पुष ११ २०७८

चितवन । चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन । उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो । तर, समस्या भने ज्यूकात्यूँ छ । जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ ‘लालपूर्जा’। यहाँ करिब ७ सयभन्दा बढी मतदाता

शुक्रबार, पुष २ २०७८

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् ।  आज शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएको जानकारी दिएका छन। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।गत कात्तिकमै महानगरीय प्रहरी परिसर

मंगलबार, मंसिर २८ २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् ।उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेपाली काँग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन ।नेकपा (माओवादी केन्द्र)बाट दोलखाका विशाल खड्का, काभ्रेका

मंगलबार, मंसिर २८ २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेपाली काँग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । नेकपा (माओवादी केन्द्र)बाट दोलखाका विशाल खड्का, काभ्रेका

सोमबार, मंसिर २७ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा चुनिएका छन् । उक्त सम्मेलनबाट उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चुनिएका हुन् ।  उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट

बिहीबार , मंसिर २३ २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा।प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट

आइतबार, मंसिर १९ २०७८

हेटौंडा । नेपाली काँग्रेस प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः मतदान हुने भएको हो । शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए ।

शनिबार, मंसिर १८ २०७८

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ ।  सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदीश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) छन् । यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का

बिहीबार , मंसिर १६ २०७८

बागमती । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा

बिहीबार , मंसिर १६ २०७८

काठमाडौं ।  सत्तारुढ नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने  शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। यस्तै शनिबार निर्वाचन हुने छ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट

बुधबार, मंसिर १५ २०७८

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij