मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
बागमती
मंगलबार, मंसिर १४ २०७८

 चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत

मंगलबार, मंसिर १४ २०७८

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मतको लागि

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पनि पराजित भएका छन् । एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन् । ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५,

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ मत पाएका छन् । तर यसलाई निर्वाचन आयोगले पुष्टि गरिसकेको छैन । उनीसँग प्रतिस्पर्धामा उत्रिएका

मंगलबार, मंसिर १४ २०७८

चितवन । नेकपा (एमाले)को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो । निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको

मंगलबार, मंसिर १४ २०७८

सौराह । चितवनको सौराहामा यही मंसिर १० देखि  जारी नेकपा एमालेको दसौं महाधिवेशन २ दिन लम्बिँदा २ करोड रुपैयाँ खर्च बढेको छ ।  यसअघि मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नु परेपछि एमाले महाधिवेशन आज १४ गतेसम्म लम्बिएको हो

मंगलबार, मंसिर १४ २०७८

काठमाडौंं । नेकपा (एमाले)को १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान पूरा भएको छ । केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २०८१ मत खसेको छ ।  नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष विजय सुब्बाले भने  ‘परिणाम घोषणालाई धेरै समय लाग्दैन । डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं

आइतबार, मंसिर १२ २०७८

चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र साढे ११ बजेसम्म सुरु भएको छैन । प्रतिनिधिहरू खाना खाने क्रममा छन् । खाना खानेलगायत काम र नेताहरू सहमतिका लागि छलफलमा रहेकाले अझै

आइतबार, मंसिर १२ २०७८

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् । एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको

शुक्रबार, मंसिर १० २०७८

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी

बिहीबार , मंसिर ९ २०७८

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा

मंगलबार, मंसिर ७ २०७८

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने उनी काठमाडौं क्षेत्र ७ बाट महाधिवेश प्रतिनिधिका उम्मेद्वार रहेका थिए । प्रकाशमान सिंहको पकड रहेको उक्त क्षेत्रमा पौडेलले खस आर्य पुरुषतर्फ उम्मेद्वारी

मंगलबार, मंसिर ७ २०७८

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । नेपाली काँग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० निर्वाचन क्षेत्रमा अविधेशन हुन लागेको हो ।  काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि

शुक्रबार, कात्तिक २६ २०७८

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ । थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ । थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ । थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ । थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका अन्य तीन दल नेकपा

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।   विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । प्रदेश सभाका दुई सदस्य तटस्थ बसेका थिए । प्रदेशसभाको १०९ सदस्यमध्ये

सोमबार, कात्तिक २२ २०७८

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन आग्रह गरे । बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले विश्वासको मत मागेका छन् । पाण्डेले बागमती

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बहुमतका आधारमा नियुक्त भएका

बिहीबार , कात्तिक ११ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वाग्मती प्रदेश प्रमुखको कार्यालय हेटौँडामा उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै भौतिक पूर्वाधारमन्त्रीको रूपमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि शपथ लिएका छन् । यस्तै, अर्थमन्त्रीको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij