सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
कर्णाली
सोमबार, चैत १२ २०८०

सुर्खेत । एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा बिसीले १३२ मत मात्रै प्राप्त गरे । यस्तै, पदाधिकारीमा पनि देवकोटाकै प्यानल विजयी भएको छ । यद्यपि, नर्वाचन कमिटीले

बिहीबार , फागुन २४ २०८०

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले

बुधबार, फागुन २३ २०८०

काठमाडौं । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् । परियारले यही फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन

मंगलबार, फागुन २२ २०८०

सुर्खेत । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा वेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए । उनीहरू गत वैशाखमा मात्रै

शुक्रबार, फागुन ४ २०८०

भेरीगङ्गा (सुर्खेत) । गत आर्थिक वर्ष २०७९÷८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए । गत आवमा पाँच

बिहीबार , माघ ११ २०८०

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर

आइतबार, पुष २९ २०८०

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन,

आइतबार, पुष ८ २०८०

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छन् । उनी पाककलामा पारंगत हुनुहुन्छ तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ । छोराछोरीको शिक्षा, दीक्षा र

सोमबार, मंसिर २५ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सात वर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो । रणनीतिक योजनाअन्तर्गत आकस्मिक अवस्थामा ज्यान गुमाउने तथा अपाङ्गता हुने अवस्था अन्त्य

आइतबार, मंसिर १७ २०८०

मुगु । नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १०वटा भ्रातृ सङ्गठनले असन्तुष्टि जनाएका छन् । यही मङ्सिर ९ गतेदेखि एमाले मुगुको जिल्ला अधिवेशन सुरु भए पनि सहमति हुन नसकेको भन्दै १४ गते राति अध्यक्षमण्डलले जिल्ला कमिटी घोषणा गरेको

बुधबार, असोज १० २०८०

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अधिवेशन शुरू हुँदैछ । आज (बुधबार)बाट उक्त प्रदेश अधिवेशन शुरू हुने एमाले सुर्खेतले जनाएको छ । अधिवेशनबाट झन्डै १३५ कमिटी चयन हुने बताइएको छ । सुर्खेत सिटी हलमा केहीबरेमै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त अधिवेशनको उदघाटन गर्नेछन् । अधिवेशनमा ६०४

बिहीबार , साउन २६ २०७९

कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक पुगेृको छैन । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको कुरा स्वीकारेको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक

सोमबार, चैत २१ २०७८

जाजरकोट । सत्ता गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको स्वागत गरेका छन् । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा गठबन्धनका दलहरूले उक्त निर्णयको स्वागत गरेका हुन् । आइतबार जिल्ला सदरमुकाम खलंगास्थित नेपाली कांग्रेसको कार्यालयमा बसेको जिल्लास्तरीय गठबन्धनको बैठकले गठबन्धनले केन्द्रमा गरेको निर्णयको

मंगलबार, फागुन १० २०७८

हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा सेवाग्राही मर्कामा परेको भन्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी हुन् । सरुवा भएर जिल्ला आएको पहिलो दिन नै कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा प्रजिअ

मंगलबार, माघ २५ २०७८

हुम्ला । हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज

आइतबार, माघ २३ २०७८

कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरूको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा

आइतबार, माघ २३ २०७८

कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरूको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा

आइतबार, माघ २३ २०७८

हुम्ला । हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ । एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ

शुक्रबार, माघ २१ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने संकेत देखाएका छन् । आज बिहान फेसबुक स्टाटसमार्फत उनले यस्तो जानकारी गराएका छन् । उनले स्टाटसमार्फत आफूलाई सोधिरहनेहरुले आइतबार जवाफ पाउने बताएका छन् ।उनले लेखेका छन्, ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ

शुक्रबार, माघ २१ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने संकेत देखाएका छन् । आज बिहान फेसबुक स्टाटसमार्फत उनले यस्तो जानकारी गराएका छन् । उनले स्टाटसमार्फत आफूलाई सोधिरहनेहरुले आइतबार जवाफ पाउने बताएका छन् । उनले लेखेका छन्, ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ

मंगलबार, माघ ४ २०७८

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ३ सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भए पनि मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिन्छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली

मंगलबार, पुष २७ २०७८

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो । एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार सल्यानमा गोविन्द पुन, रुकुमपश्चिममा

सोमबार, पुष १९ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य आफ्नो तजबिजीका आधारममा चयन गरेका छन् । माओवादी केन्द्रमा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । जसलाई

सोमबार, पुष १९ २०७८

जाजरकोट । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवशेनबाट जाजरकोटका सात जना केन्द्रीय सदस्यमा चयन भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बन्दसत्रमा केन्द्रीय सदस्य चयन गरेका हुन् ।   जाजरकोटबाट केन्द्रीय सदस्य हुनेमा शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य, कृष्णा शाह, गगन खड्का र

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij