मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
कर्णाली
शुक्रबार, असार १३ २०८२

काँक्रेविहार सुर्खेत, १३ असार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने कुरा बताएका छन। वीरेन्द्रनगरमा आयोजित काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको

शुक्रबार, असार १३ २०८२

जाजरकोट, १३ चैत । २०८० कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट प्रभावित भेरी नगरपालिकाका १३ वटै वडामा भत्किएका विद्यालयहरू पुनर्निर्माण भई हस्तान्तरण गरिएको छ। लायन्स क्लब इन्टरनेसनलको आर्थिक सहयोग र भेरी नगरपालिकाको समन्वयमा १३ वटा दुई कोठे नयाँ विद्यालय भवनहरू निर्माण सम्पन्न

बुधबार, असार ११ २०८२

सिमकोट, हुम्ला, ११ असार नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान भरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन्

बुधबार, असार ४ २०८२

जुम्ला, असार ४ । जुम्लाका आठवटै स्थानीय तहका भेडापालनगर्ने किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ताको व्यवस्था भएपछि जुम्लाका किसान उत्साहित भएकाछन् ।भेडापालन प्रर्वद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु

शनिबार, जेठ १० २०८२

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका १ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ(सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको

मंगलबार, चैत ५ २०८१

कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार ९११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार ३३८, प्राविधिकतर्फ १०६, नियमिततर्फ तीन हजार ४४४ र ग्रेड वृद्धितर्फ २२४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय

मंगलबार, पुष १६ २०८१

सुर्खेत : कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन।     ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय

बुधबार, पुष १० २०८१

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो । आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय र स्रोत सुनिश्चितता भएका ठूला पूर्वाधार योजनालाई अघि बढाउने नीति अनुरूप स्वास्थ्य पूर्वाधार निर्माण

मंगलबार, पुष ९ २०८१

जुम्ला : शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुन लागेको हो। परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन्। पुरुषमात्र सहभागी

मंगलबार, बैशाख १८ २०८१

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त  गरेका हुन् । उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ । मन्त्री बन्नेमा माओवादी केन्द्रबाट महेन्द्र केसी आर्थिक मामिला तथा योजना मन्त्री, दुर्गबहादुर रावत

मंगलबार, बैशाख १८ २०८१

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा

आइतबार, बैशाख १६ २०८१

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषद्को नवौं बैठकमा कर्णाली प्रदेश सरकारको तर्फबाट संघीय सरकारलाई ११ बुँदे सुझाव पेश गरेका छन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सुझाव पेश गरेका हुन्

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । नेपाल मगर विद्यार्थी संघले तीन जनालाई प्रदेश इञ्चार्ज तोकेको छ । हिजो (शनिबार) नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको हो । उक्त संघको केन्द्रीय समिति बैठकले मधेस प्रदेश इञ्चार्जमा रेश्मी मगर, कर्णाली प्रदेश इञ्चार्जमा

शुक्रबार, बैशाख १४ २०८१

सुर्खेत । कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ ।कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा वार्षिक रुपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या

बिहीबार , बैशाख १३ २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थियो

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच

बुधबार, बैशाख १२ २०८१

सुर्खेत । सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन् ।  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।  परियारलाई

बुधबार, चैत २८ २०८०

काठमाडौं ।

बुधबार, चैत २८ २०८०

काठमाडौं ।

मंगलबार, चैत २७ २०८०

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यस अघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष

बुधबार, चैत २१ २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।  आज (बुधबार) प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए । आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत

बुधबार, चैत २१ २०८०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमाृले पदबाट राजीनामा दिने भएका छन् । उनले आजै बस्ने प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीना दिने भएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो । तर, मुख्यमन्त्री शर्माले हिजो (मंगलबार)देखि नै केन्द्रको निर्देशनविपरीत राजीनामा

बुधबार, चैत २१ २०८०

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ । यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो । तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने

मंगलबार, चैत २० २०८०

सुर्खेत । कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत लिने निर्णय पारित गरेको छ । मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले विश्वासको मतका विषयमा कुनै निर्णय नगरेका कारण बिहान ११ बजे बसेको

मंगलबार, चैत २० २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)लाई दिने केन्द्रीय सत्ता गठबन्धनभित्र भएको सहमतिका बीच यहाँ माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्दै छ । सोमबार भएको सहमतिअनुरूप प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीको कर्णाली कमिटीलाई प्रदेश सरकारको नेतृत्व छाड्न टेलिफोनबाट निर्देशनसमेत दिइसकेका छन् । सोमबार भएको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij