बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
विविध
शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । कामना सेवा विकास बैंकले तिलोत्तमा रुपन्देहीस्थित इञ्जा शपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।  सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको कपडा, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् ।  ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा

शुक्रबार, बैशाख १४ २०८१

सुर्खेत । कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ ।कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा वार्षिक रुपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले आफ्नो कार्यकर्ता छुटाउन प्रहरीलाई दबाब दिएका छन् ।  पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत अन्य केन्द्रीयस्तरका नेताहरुले प्रहरीलाई दबाब दिएका हुन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको घटनामा पक्राउ परेका राप्रपाकै विद्यार्थी कार्यकर्ता निराजन बमलाई छुटाउन नेताहरुले प्रहरीलाई दबाब

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जतिबेला पनि सरकार त्याग्न सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीलाई गठबन्धनले उपेक्षा गरे सरकार त्याग्न सक्ने चेतावनी दिएका हुन् । आज ९शुक्रबार० काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो चेतावनी

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । नेपाल प्रहरीका काठमाडौं परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका छन् ।  गृहमन्त्री रवि लामिछानेले काठमाडौं परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका हुन् । यसअघि एसएसपी भूपेन्द्र खत्री परिसर प्रमुख थिए । त्यसैगरी अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ ।

शुक्रबार, बैशाख १४ २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् ।  दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । काठमाडौंमा नगद र सुनसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई आज (शुक्रबार) प्रहरीले पत्रकार सम्मलेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।  डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जाजरकोट भेरी नगरपालिका–८ का नेकपा (एमाले) संस्थापकसहित नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार पार्टीको कार्यकता तथा प्रशिक्षण भेलामा एमाले परित्याग गरी नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  भेरी नगरपालिका–८ का एमाले संस्थापक वीरेन्द्रबहादुर कार्की, वडा नम्बर ७ का गोपाल

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौं शीर्ष स्थानमा रहेको

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त खुला गरेको छ ।  आज (शुक्रबार) सूचना जारी गर्दै सेनाले रिक्त पदमा आवेदन खुला गरेको हो ।  नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।  रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । आज (शुक्रबार)बाट सुरु भएको कक्षा १२ को परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनी काठमाडौं स्वयम्भूस्थित रेन्वो इन्टरनेशल कलेज ठूलो भर्याङ परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।  शान्ति शिक्षा माध्यमिक विद्यालयमा ठहिटीमा अध्ययनरत टंकबहादुर घर्तीको अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने २३ वर्षीय

शुक्रबार, बैशाख १४ २०८१

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यो जितपछि

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर,

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदैछ ।   कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुँदैछ ।   जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५

शुक्रबार, बैशाख १४ २०८१

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले गत १ चैतदेखि १२ वैशाखसम्म जिल्लाभर एक सय तीन घरगोठ जलेका जानकारी दिए । वैशाख महिनामा मात्र जिल्लाभर ३१ स्थानमा आगलागी भएको

शुक्रबार, बैशाख १४ २०८१

पाल्पा । पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ । दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं ।

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम,

बिहीबार , बैशाख १३ २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थियो

बिहीबार , बैशाख १३ २०८१

सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । गत साउनदेखि यही वैशाख १२ गतेसम्म खोटाङका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न १ सय १० वटा स्थानमा भएको आगलागीको घटनामा ५ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको

बिहीबार , बैशाख १३ २०८१

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् । बैङ्ककको कङ्क्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४० दशमलव एक डिग्री सेल्सियससम्म पुगेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij