शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
राजनीति
बिहीबार , चैत २८ २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।बिहीबार काठमाडौंमा कांग्रेस क्षेत्र नम्बर २ को दोस्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले पार्टीको महाधिवेशनका विषयमा कोही अलमलिनु नपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन्

बिहीबार , चैत २८ २०८१

काठमाडाैं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताएका छन् । अधिकारसम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीका लागि मात्र नभई जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आएको बताए

बिहीबार , चैत २८ २०८१

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए । त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४

बिहीबार , चैत २८ २०८१

काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष ११ बुँदे माग गरेका छन् । स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले बिहीबार संयुक्तरुपमा काठमाडौँ महानगरपालिकाका

बिहीबार , चैत २८ २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् । उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्रिपरिषद् सदस्य र सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।  प्रधानमन्त्रीको सचिवालयले आगामी आर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरूसँग दिउँसो

बिहीबार , चैत २८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन  र जनयात्राको सन्दर्भ छलफल हुने जनाइएको छ । यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत

बिहीबार , चैत २८ २०८१

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधि मण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधि मण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे । प्रतिनिधिमण्डलमा पार्टी

बुधबार, चैत २७ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । पार्टीको तर्फबाट आज बुधबार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुलीसहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र

बुधबार, चैत २७ २०८१

 काठमाडौं।  राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा।जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाको रिहा र नजरबन्दमा राखिएका नवराज सुवेदीलाई मुक्त नगरे सामूहिक गिरफ्तारी दिने बताएका छन् ।   बुधवार आयोजित पत्रकार सम्मेलनमा डा.गुरुङले माटोको टीका लगाएर सबभन्दा पहिला आफू हिँड्ने

मंगलबार, चैत २६ २०८१

   काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको  राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।  काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५  दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको

मंगलबार, चैत २६ २०८१

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेश सभामा सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११ : ३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ।

सोमबार, चैत २५ २०८१

 काठमाडौं । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने

सोमबार, चैत २५ २०८१

 काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट शक्तिशाली भातृ सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को आगामी जेठ १७, १८ र १९ गते तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै छ । वाइसिएल अध्यक्ष सुबोध शेर्पाली सङ्गठनबाट बिदा हुने भएपछि नेतृत्वमा पुग्न सङ्गठनका नेताहरू दौडधुपमा लागेका हुन् । पार्टीको प्रभावशाली सङ्गठन भएकाले

सोमबार, चैत २५ २०८१

  काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। चैत २२ गते (शुक्रबार) राति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान यति

आइतबार, चैत २४ २०८१

  काठमाडौं । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र स्थापनाका लागि सुरूमा तीनजनाबीच सहमति भएको दाबी गरेका छन् । २०६२–६३ को आन्दोलनपछि भएको त्यबेलाको सहमतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको दाबी नेपालले गरेका हुन्

शनिबार, चैत २३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपालभारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश

शनिबार, चैत २३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका छन् । शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।  तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा

शनिबार, चैत २३ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले पार्टीका उपाध्यक्षलाई कारबाही गरेको छ। पार्टी अनुशासन समितिमा संयोजकसमेत रहेका उपाध्यक्ष दीपक कुमार साह ६ महिनाका लागि निलम्बनमा परेका हुन्। अनुशासन समितिका उपाध्यक्ष नरेन्द्र चौधरी र सचिव अनिता यादवले पार्टी उपाध्यक्ष साहलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका छन्। पार्टी

शुक्रबार, चैत २२ २०८१

 काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई सलाम ठोक्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले मागे माफी मागरेका छन् । शुक्रवार प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । शुक्रबार गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए । महानगरका

शुक्रबार, चैत २२ २०८१

  काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । विद्युत् प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा राजनीतिमा आउन सक्ने सम्भावनाबारे सकारात्मक संकेत गरेका छन् । आज उनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले यसबारे जिज्ञासा राखेका थिए ।‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता

शुक्रबार, चैत २२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच शुक्रबार २ बजेर ४५  मिनेटमा भेट्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले

शुक्रबार, चैत २२ २०८१

काठमाडौं ।  नेकपा (एमाले) का सांसद रघुजी पन्तले राप्रपाले दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने बेलासम्म आफू नै नरहने स्थिति देखेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न खोजेकोले तीनकुने घटना हुन पुगेको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको

शुक्रबार, चैत २२ २०८१

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताए । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij