बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

विधान महाधिवेशन पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक आज


  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/10108
    भदौ १९, २०८२ बिहीबार
    विधान महाधिवेशन पूर्वसन्ध्यामा एमाले सचिवालय बैठक आज

    काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि तयार गरिएका तीनवटा प्रतिवेदन—राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि विस्तृत छलफल हुने छ ।
    एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij