सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

स्रोत नखुलेको १८ लाख नगद र सुनसहित २ जना पक्राउ


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/1335
    कात्तिक ५, २०७८ शुक्रबार
    स्रोत नखुलेको १८ लाख नगद र सुनसहित २ जना पक्राउ

    काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको छ । आरोपीहरुबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij