सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अपराध

बाल यौनदुराचारी क्यानेडेली नागरिक पक्राउ


  • 874
    SHARES
  • https://indrenipost.com/index.php/posts/1385
    कात्तिक ७, २०७८ आइतबार
    बाल यौनदुराचारी क्यानेडेली नागरिक पक्राउ

    पोखरा । क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन् । 

    प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलाई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ ।

    प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न किन्क्लेलाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij