सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1440
    कात्तिक ९, २०७८ मंगलबार
    सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ

    काठमाडौं । सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन विद्यार्थी पक्राउ परेका छन् । 

    नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु यमुना जैसी, सरोज शर्मा र सञ्जय पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादले मुद्दाको सुनुवाई प्रभावित भएको भन्दै ल क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सर्वोच्च अगाडि हातमा प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए । 

    सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गरेपछि मंगलबार पनि सर्वसाधारणका मुद्दाको सुनुवाई हुन सकेको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij