सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

प्रधानसेनापतिद्वारा रथी राणालाई दर्ज्यानी चिन्ह प्रदान


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1518
    कात्तिक १४, २०७८ आइतबार
    प्रधानसेनापतिद्वारा रथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले रथी राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

    रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij