सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

जिल्ला प्रशासन कार्यालयद्धारा लागु नियम

तिहार, छट र नेपाल सम्बतसम्म काठमाडौं उपत्यकामा यी ४ काम गर्न नपाइने


  • 3.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1539
    कात्तिक १७, २०७८ बुधबार
    तिहार, छट र नेपाल सम्बतसम्म काठमाडौं उपत्यकामा यी ४ काम गर्न नपाइने

    काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् । 

    काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा  कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन् ।   

    हेर्नुहोस् तल काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि सोही बेहोरोका सूचना जारी गरेका छन् । 

    ktm.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij