सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

नेपाल बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्की दिने व्यक्तिहरू पक्राउ


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1909
    मंसिर ३, २०७८ शुक्रबार
    नेपाल बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्की दिने व्यक्तिहरू पक्राउ

    काठमाडौं । नेपाल बार एसोसिएसन परिसरभित्रै छिरेर वकिलहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    महानगरीय प्रहरी परिसर (काठमाडौं)का अनुसार बिहीबार दिउँसो आन्दोलनरत कानुन व्यसायीलाई धम्क्याउने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई बिहीबार राति बौद्धबाट नियन्त्रणमा लिइएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij