काठमाडौं । नेपाल प्रहरीका आठ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहीबार बसेको प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका आठ डीएसपीलाई सोही समूहतर्फको एसपीमा बढुवा गर्न सिफारिस गरेको जनाइएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij