सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

एकैपटक २२ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1966
    मंसिर ५, २०७८ आइतबार
    एकैपटक २२ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।

    मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

    प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी उपरीक्षक अवि नारायण काफ्लेलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट दिनेशराज मैनालीलाई महानगरीय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ ।

    त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा रहेका वसन्त रजौरेलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

    p1.jpgp2.jpgp3.jpg

  • सम्बन्धित विषय:

  • # nepalpolice
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij