सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

चर्चित र्‍यापर लाउरे लागुऔषध मुद्दामा पक्राउ


  • 4.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2709
    पुष १५, २०७८ बिहीबार
    चर्चित र्‍यापर लाउरे लागुऔषध मुद्दामा पक्राउ

    पोखरा । र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । 

    लाउरे भनेर चिनिने आशिष राना मगर  उनी चर्चित र्‍यापर हुन्  । पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । 

    उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij