सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

ऊर्जा समृद्धिको मुख्य आधार हो: ज्ञानेन्द्रलाल प्रधान (ऊर्जा विशेषज्ञ)

  • 50.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/293
    साउन २१, २०७७ बुधबार
    ऊर्जा समृद्धिको मुख्य आधार हो: ज्ञानेन्द्रलाल प्रधान (ऊर्जा विशेषज्ञ)
    यतिवेला ऊर्जाको विषयमा संसारभर बहस छ । जिवाष्मा इन्धन विश्वभरीकै सन्दर्भमा ऊर्जाको मुख्य स्रोत हो, तर अब केही वर्षमा यो ऊर्जा विस्तथापित भएर त्यसको स्थान सौर्य ऊर्जा, वायु ऊर्जा र हाइड्रो ऊर्जाले लिदैछ भन्ने कुरा विज्ञहरुको थुप्रै रिसर्च सार्वजनिक भएका छन् । नेपालको सन्दर्भमा पनि ऊर्जा बहस केन्द्रमै छ । सोभियत क्रान्तिपछि क्रान्तिका नायक लेनिनले समग्र सोभियतसंघको विकासका लागि सबैभन्दा धेरै जोड ऊर्जालाई नै दिनुभएको थियो । नेपालको विकासका लागि पनि ऊर्जाको विकास नै विकासको मुख्य मेरुदण्ड भएको ऊर्जा विज्ञहरुको मत छ । यसै सन्दर्भमा ऊर्जा विशेषज्ञ ज्ञेनेन्द्रलाल प्रधानसँग नयाँ समाजका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ- सम्पादक ।
     

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij