शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

मधेस प्रदेशमा बन्दको सामान्य प्रभाव


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/6158
    माघ ११, २०८० बिहीबार
    मधेस प्रदेशमा बन्दको सामान्य प्रभाव

    रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ ।  

    राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो ।  

    बैंक तथा वित्तीय संस्थाको व्याज फिर्ता, लघुवित्त सहकारीको ऋण मिनाहा तथा आमजनतालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराउनुपर्ने मागसहित आव्हान गरिएको बन्दलाई पूर्ण प्रभावकारी बनाउन आमजनता पार्टीका कार्यकर्ताहरू प्रदेशको राजधानी जनकपुरलगायत सबै जिल्लाहरुमा आज बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij