सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

देशैभरका विद्यालय खोल्ने तयारीमा सरकार


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/688
    भदौ ३०, २०७८ बुधबार
    देशैभरका विद्यालय खोल्ने तयारीमा सरकार

    काठमाडौं । सरकारले निटक भविष्यमै सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा बसेको सरोकारवालाहरुको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालन गर्न ुअनुरोध गर्नेु निर्णय गरेको हो । 

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल लगायत सहभागी बुधबारको बैठकले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई कोभिढ १९ को अभिमुखिकरण गरि निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको हो । 

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij