सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

कोरोना कहर

पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु, १५५८ संक्रमित


  • 3.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/716
    असोज १, २०७८ शुक्रबार
    पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु, १५५८ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको पीसीआर र तीन हजार ७२० जनाको एन्टिजेन गरी १२ हजार ३८५ जनामा गरिएको परीक्षणका क्रममा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij