मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

समाचार

आजदेखि यात्रुवाहक गाडीलाई रुट परमिट नचाहिने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/1062
    असोज २१, २०७८ बिहीबार
    आजदेखि यात्रुवाहक गाडीलाई रुट परमिट नचाहिने

    काठमाडौं । आज (बिहीबार)देखि यात्रुवाहक सवारीसाधनलाई रुट परमिट (सडक अनुमति) नचाहिने भएको छ । 

    दसैंका लागि आवतजावत सजिलो पार्न यातायात व्यवस्था विभागले आजदेखि यात्रुवाहक सवारीसाधनलाई निश्चित रुटमा नबाँधी जहाँबाट जहाँ पनि जान सक्ने व्यवथा गरेको हो । 

    यो व्यवस्था देशभर कार्यान्वयन गरिएको विभागले जनाएाके छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij