मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

कोभिड-१९

पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


  • 748
    SHARES
  • https://indrenipost.com/posts/1072
    असोज २१, २०७८ बिहीबार
    पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८०५ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ७ हजार २६४ जनाको पीसीआर र ३ हजार ४०८ जनाको एन्टिजेन गरि १० हजार ६७२  जनाको कोरोना परीक्षण गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij