सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/1109
    असोज २५, २०७८ सोमबार
    कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह

    काठमाडौं । कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले सोमबार मन्जु पोखरेलसँग डोलेश्वर महादेवको मन्दिरमा गएर विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । 

    स(परिवार मानव सेवा आश्रम ९कौशलटार०मा का बुवाआमालाई खाना खुवाएररखाएर विवाह सम्पन्न गरेका छौँ, मनोजले भनेका छन् । 

    मनोजका अनुसार  मञ्जु न्याय सेवाकी कर्मचारी हुन्। मनोजले पहिलो पत्नी मीरा ढकालसँग ४ वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij