सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगे


  • 982
    SHARES
  • https://indrenipost.com/posts/1253
    कात्तिक १, २०७८ सोमबार
    वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगे

    काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

    दम बढेपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो । प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले सोमबार वैद्यलाई भेटेका हुन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij