बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

तीन दलका शीर्ष नेताको बैठक शुरु


  • 640
    SHARES
  • https://indrenipost.com/posts/9313
    असार ४, २०८२ बुधबार
    तीन दलका शीर्ष नेताको बैठक शुरु

    असार ४, काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक शुरु हुदैछ ।

    प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जानकारी प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।

    प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको जारी अवरोध साथै अन्य समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने कुरा जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij