बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

शीर्ष तिन नेताको बैठक स्थगित


  • 505
    SHARES
  • https://indrenipost.com/posts/9321
    असार ५, २०८२ बिहीबार
    काठमाडौँ, ५ असार समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।
     
    प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij