आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

किर्ते गर्ने शाखा अधिकृत बासुदेव गजुरेल बर्खास्त


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1276
    कात्तिक २, २०७८ मंगलबार
    किर्ते गर्ने शाखा अधिकृत बासुदेव गजुरेल बर्खास्त

    काठमाडौं । सरकारले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सेवाबाट बर्खास्त गरिएको छ ।

    किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गरेको कसुरमा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सरकारले उनलाई सेवाबाट बर्खास्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गरी गजुरेललाई सेवाबाट बर्खास्त गरिएको जनाएको छ ।

    जिल्ला अदालत मकवानपुरले २०७५ पुस १९ मा उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त फैसलापछि गजुरेल फरार थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij