बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

‘भ्वाइस अफ नेपाल सिजन–३’ मा चर्चा कमाएका रवि गहतराजको नयाँ गीत ‘तिमी मेरै हौ’ सार्वजनिक


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/1833
    कात्तिक २९, २०७८ सोमबार
    ‘भ्वाइस अफ नेपाल सिजन–३’ मा चर्चा कमाएका रवि गहतराजको नयाँ गीत ‘तिमी मेरै हौ’ सार्वजनिक

    काठमाडौं ।  ‘भ्वाइस अफ नेपाल सिजन–३’ मा चर्चा कमाएका रवि गहतराजको नयाँ गीत ‘तिमी मेरै हौ’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीतमा रहेको उक्त गीतको भिडिओ सार्वजनिक भएको हो ।

    मायाप्रेमलाई नै यसमा केही फरक किसिमले प्रस्तुत गरिएको छ । भिडिओमा रविलाई प्रिया लिम्बुले साथ दिएकी छिन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन् ।

    हेर्नुहोस्, भिडिओ :

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij