बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

यी हुन्, परीक्षा बोर्डको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेका पाँच जना


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2264
    मंसिर २३, २०७८ बिहीबार
    यी हुन्, परीक्षा बोर्डको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेका पाँच जना

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा। डा। घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा। डा। महानन्द चालिसे, डा। महाश्रम शर्मा र प्रा। डा। शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ । 

    सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij