आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एमाले कर्णाली प्रदेश कमिटीको बैठक जारी, जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे छलफल


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2477
    पुष ४, २०७८ आइतबार
    एमाले कर्णाली प्रदेश कमिटीको बैठक जारी, जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे छलफल

    काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेश कमिटीको बैठक सुरु भएको छ ।

    यही पुस २३ गते जिल्ला र आगामी माघ ८ गतेका लागि तय भएको प्रदेश अधिवेशनका बारेमा आवश्यक छलफल गर्न प्रदेश कमिटीको बैठक बसेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

    ‘माघ ८ मा प्रदेश अधिवेशनको मिति केन्द्रीय कमिटी बैठकले तय गरिसकेको छ । त्यसको तयारी लगायतका विषयमा आजको बैठकमा छलफल हुन्छ,’ उनले भने । 

    नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ मा जिल्ला अधिवेशन र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij