मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काठमाडौं उपत्यकाका बन्द शैक्षिक संस्था आजदेखि खुल्ने


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/3599
    फागुन १, २०७८ आइतबार
    काठमाडौं उपत्यकाका बन्द शैक्षिक संस्था आजदेखि खुल्ने

    काठमाडौं । आज (आइतबार)देखि काठमाडौं उपत्यकाका शैक्षिक संस्था खुल्ने भएका छन् । 

    कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शनिबार बसेको बैठकले आजबाट शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij