बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, इन्डोनेसियामा धक्का महसुस


  • 424
    SHARES
  • https://indrenipost.com/posts/5358
    मंसिर १७, २०८० आइतबार
    फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, इन्डोनेसियामा धक्का महसुस

    पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

    भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

    फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij